‏ Isaiah 66:2

2के मेरै हातले यी सबै थोक बनाएको होइन,
र यसरी अस्तित्वमा आए?”
याहवेह घोषणा गर्नुहुन्छ।

“त्यो मानिस, जसलाई म निगाह गर्छु:
जो नम्र र आत्मामा दीन छ;
अनि जो मेरो वचनमा आज्ञाकारी छ।
Copyright information for NpiNCV