‏ Isaiah 7:14

14यसकारण प्रभु आफूले तँलाई एउटा चिन्ह दिनुहुनेछ: कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउनेछिन्; अनि उनलाई इम्मानुएल
इम्मानुएल यसको अर्थ परमेश्‍वर हामीहरूसँग हुन्छ
भन्‍नेछिन्।
Copyright information for NpiNCV