‏ Isaiah 8:12

12“जुन कुरालाई यस जातिले षड्यन्त्र भन्छ,
त्यसलाई तिमीहरूले षड्यन्त्र नभन्‍नू;
तिनीहरू जेसित डराउँछन्, तिमीहरू त्यससित नडराउनू;
र त्यससित भयभीत नहुनू।
Copyright information for NpiNCV