‏ Isaiah 8:17

17म याहवेहलाई पर्खनेछु,
जसले याकोबका घरानाबाट आफ्नो अनुहार लुकाउनुभएको छ।
उहाँमाथि म आफ्नो भरोसा राख्नेछु।
Copyright information for NpiNCV