‏ Jeremiah 31:34

34अब उसो कुनै पनि मानिसले आफ्नो छिमेकीलाई
अथवा एक-अर्कालाई, ‘याहवेहलाई चिन,’ भनी सिकाउनेछैन;
किनकि सानादेखि लिएर
ठूलासम्म सबैले मलाई चिन्‍नेछन्,”
याहवेह घोषणा गर्नुहुन्छ।
“किनकि म तिनीहरूका दुष्‍टता क्षमा गरिदिनेछु,
र तिनीहरूका पापहरू फेरि सम्झनेछैनँ।”
Copyright information for NpiNCV