Jeremiah 9:24
24तर जसले घमण्ड गर्छ, त्यसले यस विषयमा चाहिँ घमण्ड गरोस्:
कि त्यससँग मलाई चिन्ने समझशक्ति छ;
म याहवेह हुँ, जसले पृथ्वीमा दया,
न्याय र धार्मिकताको व्यवहार गर्दछु;
किनकि यिनै कुराहरूमा म प्रसन्न हुन्छु,”
याहवेह घोषणा गर्नुहुन्छ।
Copyright information for
NpiNCV