‏ Job 2:10

10तर तिनले यसो भने, “तिमी एउटी मूर्ख स्त्रीजस्तै
मूल भाषामा परमेश्‍वरमा भरोसा नगर्ने स्त्री
कुरा गरिरहेकी छौ। के हामीले परमेश्‍वरबाट असल कुरा मात्र स्वीकार गर्ने, र दुःखचाहिँ अस्वीकार गर्ने?”

यी सबै कुरामा इयोबले आफूले भनेको कुरामा कुनै पाप गरेनन्।

Copyright information for NpiNCV