‏ Joshua 2:21

21त्यसले जवाफ दिई, “म राजी छु। तपाईंहरूले भन्‍नुभएअनुसार नै होस्।”

यसरी त्यसले तिनीहरूलाई पठाइदिई, र तिनीहरू गइहाले। अनि त्यसले झ्यालमा एउटा रातो डोरी बाँधी।

Copyright information for NpiNCV