‏ Malachi 1:2

इस्राएलले परमेश्‍वरको प्रेमलाई शङ्का गरेको

2“मैले तिमीहरूलाई प्रेम गरेको छु,” याहवेह भन्‍नुहुन्छ।

तर तिमीहरू सोध्दछौ, “कसरी तपाईंले हामीलाई प्रेम गर्नुभयो?”

“के एसाव याकोबको दाजु थिएन र?” याहवेह भन्‍नुहुन्छ। “तापनि याकोबलाई मैले प्रेम गरेँ,
Copyright information for NpiNCV