‏ Micah 3:12

12यसैकारण तिमीहरूले गर्दा
सियोन खेतजस्तै जोतिनेछ;
यरूशलेम भग्नावशेष हुनेछ,
र मन्दिरको डाँडाचाहिँ झाडीले भरिएको ढिस्कोझैँ हुनेछ।
Copyright information for NpiNCV