Proverbs 31:10
उपसंहार: असल चरित्र भएकी पत्नी
10 ▼▼ 10‑31 पदहरू एकरोस्टिक कविता हुन्, जसका पदहरू हिब्रू वर्णमालाका क्रमिक अक्षरहरूबाट सुरु हुन्छ।
असल चरित्र भएकी पत्नी कसले पाउन सक्छ?
तिनी त माणिकहरूभन्दा बहुमूल्यकी हुन्छिन्।
Copyright information for
NpiNCV