Psalms 102:25-27
25सुरुमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो;र स्वर्ग तपाईंकै हातका काम हुन्।
26तिनीहरू नाश भएर जानेछन्, तर तपाईंचाहिँ रहिरहनुहुन्छ;
तिनीहरू कपडाझैँ सबै फाटेर जानेछन्।
लुगा फेरेझैँ तपाईंले तिनलाई फेर्नुहुनेछ,
र ती फालिनेछन्।
27तर तपाईंचाहिँ एकनास रहनुहुन्छ,
तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुनेछैन।
Copyright information for
NpiNCV