aकेही प्राचीन पा.लि.हरूमा पद
13 का अन्तिम दुई हरफहरू पाइँदैनन्।
Psalms 145:13
13तपाईंको राज्य अनन्तको राज्य हो,
र तपाईंको प्रभुत्व पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।
आफ्ना सबै प्रतिज्ञामा याहवेह भरोसायोग्य हुनुहुन्छ,
र उहाँले गर्नुहुने सबै थोकप्रति विश्वासयोग्य हुनुहुन्छ। a
Copyright information for
NpiNCV