‏ Psalms 147:20

20उहाँले अरू जातिको निम्ति यस्तो कार्य गर्नुभएको छैन;
तिनीहरूले उहाँका नियमहरू जान्दैनन्।

याहवेहको प्रशंसा गर!
Copyright information for NpiNCV