‏ Psalms 148:14

14उहाँले आफ्ना जातिहरूका निम्ति एउटा सिङ
सिङ यहाँ यसको अर्थ शक्ति भन्‍ने हुन्छ
खडा गर्नुभएको छ;
इस्राएलका सबै विश्‍वासयोग्य सेवकहरूका प्रशंसाको निम्ति,
जो उहाँको हृदयका नजिक रहन्छन्।

याहवेहको प्रशंसा गर!
Copyright information for NpiNCV