‏ Psalms 19:4

4तरै पनि तिनीहरूका सोर
मूल भाषामा नाप्‍ने रेखा
सारा पृथ्वीभरि पुग्दछ;
तिनीहरूका आवाज संसारको अन्त्यसम्म पुगेका छन्।
परमेश्‍वरले आकाशमा सूर्यको निम्ति एउटा वासस्थान बनाउनुभएको छ।
Copyright information for NpiNCV