‏ Psalms 22:22

22म आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका बीचमा तपाईंको नाम घोषणा गर्नेछु;
मानिसहरूको भेलामा म तपाईंको प्रशंसा गर्नेछु।
Copyright information for NpiNCV