‏ Psalms 35:19

19मेरा शत्रुहरू कारणविना
मेरो विरुद्धमा रमाउन नपाऊन्;
मलाई घृणा गर्नेहरूले कारणविना
एकनासै मेरो खिल्‍ली गर्न नपाऊन्
मूल भाषामा आँखा झिम्काउनु

Copyright information for NpiNCV