‏ Psalms 45:7

7तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र दुष्‍टतालाई घृणा गर्नुहुन्छ;
यसकारण परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई तपाईंका सङ्गीहरूभन्दा
उच्‍च पार्नुभएको छ र हर्षको तेलले अभिषेक गर्नुभएको छ।
Copyright information for NpiNCV