‏ Psalms 69:4

4कारणविना मलाई घृणा गर्नेहरू
मेरो टाउकोका केशभन्दा धेरै छन्;
कारणविना मेरा शत्रुहरू धेरै छन्,
जसले मलाई मार्न खोजिहिँड्छन्।
जुन कुरा मैले चोरेकै छैनँ,
मलाई त्यसको भरपाई गर्न बाध्य तुल्याइएको छु।
Copyright information for NpiNCV