‏ Psalms 8:6

6तपाईंका हातका कार्यहरूमाथि तपाईंले तिनीहरूलाई शासक बनाउनुभएको छ;
र तपाईंले सबै थोक तिनीहरूका पैतालामुनि राखिदिनुभएको छ:
Copyright information for NpiNCV