‏ Psalms 86:9

9हे प्रभु, तपाईंले बनाउनुभएका सबै राष्ट्रहरू
तपाईंको सामु आएर दण्डवत् गर्नेछन्;
तिनीहरूले तपाईंको नामको महिमा गर्नेछन्।
Copyright information for NpiNCV