Zechariah 13:7
गोठालालाई हिर्काइएको, भेडाहरू तितरबितर भएका
7“हे तरवार, मेरो गोठालाको विरुद्धमा उठ्;तिनीहरूको विरुद्धमा, जो मेरो नजिक छन्!”
सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
“गोठालोलाई प्रहार गर्,
र भेडाहरू तितरबितर हुनेछन्;
अनि म मेरो हात सानाहरूको विरुद्धमा फर्काउनेछु।”
Copyright information for
NpiNCV